
भारत,०७ साउन।
सरकारले प्रश्नपत्र (पेपर) लिकका सबै घटनामा संलग्न दोषीलाई यथाशीघ्र कडा सजाय दिलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने निर्णय गरेको छ।
यस सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिइएको जनाइएको छ। सरकारले विद्यार्थीहरूको हित संरक्षण तथा परीक्षा प्रणालीप्रति विश्वास कायम राख्ने उद्देश्यले यो निर्णय लिएको जनाएको छ।
सरकारका अनुसार युवाहरूको भविष्यसँग खेलवाड गर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याई कडा कारबाही गरिनेछ र यस्ता अपराधमा कुनै पनि दोषीलाई उन्मुक्ति दिइने छैन। एजेन्सीको सहयोगमा